कृषक सञ्जाल
खमुनेपा नेपालका २००+ भन्दा बढी स्थानीय कृषकहरूसँग जोडिएको एउटा मजबुत सञ्जाल हो।
हाम्रा किसानहरू, हाम्रो गौरव
हामीले भक्तपुर, पाँचखाल, धादिङ, र इलामका स्थानीय किसानहरूसँग प्रत्यक्ष साझेदारी गरेका छौं। उनीहरूले परम्परागत र अर्गानिक तरिकाले उब्जाएका तरकारी र फलफूलहरू हामी सिधै संकलन गर्छौं। यसले गर्दा उपभोक्ताहरूले विषादीरहित ताजा उत्पादन पाउँछन् भने किसानहरूले आफ्नो पसिनाको सही र ग्यारेन्टीयुक्त बजार मूल्य पाउँछन्।
२००+
सम्बद्ध कृषकहरू
१५+
कृषि सहकारीहरू
१००%
उचित र प्रत्यक्ष भुक्तानी
कृषक सञ्जालमा जोडिनुहोस्
यदि तपाईं नेपालको कुनै पनि ठाउँमा प्रांगारिक खेती गर्दै हुनुहुन्छ र खमुनेपासँग आबद्ध भई आफ्नो उत्पादन बिक्री गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्।
सञ्जालमा जोडिनुहोस्